ट्रम्पको अभिब्यक्तिप्रति ओबामाको चर्को आलोचना

ट्रम्पको अभिब्यक्तिप्रति ओबामाको चर्को आलोचना

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी, ५ कार्तिक । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव परिणाम स्वीकार नगर्न सक्ने भनी दिएको अभिब्यक्तिको राष्ट्रपति बाराक ओबामाले चर्को आलोचना गरेका छन् ।
ओबामाले ट्रम्पको अभिव्यक्ति प्रजातन्त्रका लागि खतरनाक भएको टिप्पणी गरेका हुन् । चुनावै नभएको र विगतका चुनावमा धाँधली भएको एउटै पनि प्रमाण नदिई ट्रम्पले चुनावको वैधतामाथि आशंका उत्पन्न गराउन खोजेको ओवामाको आरोप छ ।
प्रतिद्वन्द्वी हिलारी क्लिन्टनसँगको अन्तिम टेलिभिजन बहसमा ट्रम्पले हिजो मतदानमा पराजित भए नतिजा स्विकार गर्ने प्रतिबद्धता जनाउन अस्वीकार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी