कार्तिक ५ एजेन्सी । भारत प्रशासीत कास्मीरमा एउटा यात्रु बाहक बस दुर्घटना हुदा १९ जनाको मृत्यु भएको छ । घटनामा अन्य २६ जना घाईते भएका छन् । घटनामा दुर्घटनामा घाईते भएकाहरुको उद्धार भईरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline