एजेन्सी कार्तिक ४ । नोभमेम्बर ८ मा अमेरीकामा हुने राष्ट्रपतिय निर्वाचनका पूर्व सन्ध्यामा दुवै उम्मेद्धारबीच बहस जारी छ । यस बहसमा पनि रिपव्लिक उम्मेद्धार डोनाल्ड ट्रम्प र डेमोक्रयाटीक उम्मेद्धार हिलेरी क्लिन्टनबीच रुससग‘को सम्बन्ध, महिला माथिको भेदभाव, बन्दुक संस्कृति र हिशा जस्ता मुद्धामा आरोप प्रत्यारोप गरेका छन् ।
ट्रम्पले अहिलेका राष्ट्रपति ओबामा र क्लिन्टनले पैसा दिएर मान्छे परिचालन गरी आफ्नो चुनावी र्यालीमा ंिहशा गराएको आरोप लगाउनु भएको छ ।
हिलेरी क्लिन्टनले ट्रम्प आएमा रुससग‘को परमाणु अप्रसार सन्धि रद्ध गर्ने बताउनु भयो ।
ट्रम्पले जवाफमा रुस र अमेरीका मिलेर काम गर्नु राम्रो हुने तर्क गर्नु भयो ।
ट्रम्पले आफू राष्ट्रपति भए मेक्सीकोको सिमानामा पर्खाल लगाउने र अवैध रुपमा अमेरीका प्रवेश गरीरने मानिसहरुलाई रोक्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline