ईराकी सेनाले आईएसआईको कब्जाबाट २० वटा गाउ मुक्त गर्यो

ईराकी सेनाले आईएसआईको कब्जाबाट २० वटा गाउ मुक्त गर्यो

  • बुधबार, कार्तिक ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 कार्तिक ३ एजेन्सी । पछिल्लो १३ वर्षमा सबै भन्दा ठूलो सैन्य अप्रेसन चलाएको ईराकी सेनाले आईएसआईको कब्जामा रहेको मोसुलको २० वटा गाउ मुक्त गरेको छ ।

करीब ४० हजार सेनाले घेराबन्दी गरेर मोसुल मुक्त गराउन अभियान जारी छ ।
यस एरियामा सात हजार आईएस लडाकु रहेको अनुमान गरिएको छ ।

आक्रमण शुरु भए पछि आईएसले जासुसी गरेको आरोपमा ५८ जना नागरिकलाई पानीमा डुबाएर मारेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी