एजेन्सी कार्तिक २ । पाकिस्तानको ईस्लामाबाद स्थित एक चिया पसले युवा अहिले सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहेका छन् ।
उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसग‘ तुलना गर्दै व्यङग्य गरेर मनोरञ्जन लिईरहेका छन सामाजि सञ्जालका प्रयोगकर्ताहरु ।
जिहा अलि नामको ट्वीटरबाट उनको फोटो पोष्ट भए पछि भाईरलको रुप लिएको हो ।
कतिपय महिलाहरुले त आफूलाई गर्लफ्रेन्ड बनाउन समेत उनको कमेन्टमा लेखेका छन् ।
मोदीसग‘ प्रत्यक्ष तुलना गरेर पनि उनी चिया बेच्दै गएर हाल भारतको प्रधानमन्त्री भएको बिषय देखाउन यो चर्चा भएको आकलन गरिएको छ ।
कमेन्टमा बलिउडका स्टार भन्दा चियावाला सेक्सी देखिएको टिप्पणी कतिपयले गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



