एजेन्सी कार्तिक १ । भारतको ओडिसाको भुवनेश्वर स्थित अस्पतालमा भएको आगलागीमा परी कम्तीमा २२ जना विरामीको मृत्यु भएको छ ।
आईसियु कक्षमा विद्युत सर्ट भएर आगलागी भएकोले निसासिएर विरामीहरुको मृत्यु भएको हो ।
आगलागी पछि विरामीहरुलाई अन्य अस्पतालमा सारिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline