इराकको मोसुल शहर आइएसको कब्जाबाट मुक्ता गराउन सैन्य कारबाही सुरु

इराकको मोसुल शहर आइएसको कब्जाबाट मुक्ता गराउन सैन्य कारबाही सुरु

  • सोमवार, कार्तिक १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी १ कार्तिक ।  

द्धन्द्धग्रस्त मुलुक इराकको मोसुल शहरलाई विद्रोही समुह आईएसको कब्जाबाट मुक्त गराउन इराकी सेनाले सैन्य अभियान सुरु गरेको छ ।

इराकी प्रधानमन्त्री हैदर अल अबादीले आईएसको गढ मानिएको मुसुल शहरलाई विद्रोहीको पकडबाट मुक्त गराउन सेनाले कारवाही सुरु गरेको जानकारी दिनु भएको छ ।

उक्त शहरलाई मुक्ता गराउन कुर्दीश लडाकु, इराकी सेना र सरकार निकट अन्य लडाकु समुहको संयुक्त सैन्य कारबाहीलाई अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सघाएको अन्तर्राष्टिय सन्चार माध्यमले जनाएको छ ।

मोसुल शहर सन् २०१४ देखि आईएसको अधिनमा रहेको छ । संयुक्त राष्ट्रसंघले मोसुल शहरको यो आक्रमणमा १२ लाखभन्दा बढी मानिस प्रभावित हुनसक्ने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी