यी दुई चीनीया ३० दिन अन्तरीक्षमा बस्ने !

यी दुई चीनीया ३० दिन अन्तरीक्षमा बस्ने !

  • आइतवार, अशोज ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असोज ३० एजेन्सी । चीनले अक्टोबर १७ ( सोमबार ) अन्तरीक्षमा पठाउन लागेको यान सुनजोउ ११ मिसनमा दुई चीनीया अन्तरीक्ष यात्री जाने भएका छन् ।
जिङ हाईपेङ र चेङ दोङले यसलाई अन्तरीक्षमा पुर्याउने छन् । ५० वर्षे जिङ मिसनको कमाण्डर तोकिएका छन् । विक्वान स्याटेलाईट लञ्च सेन्टरबाट सोमबार बिहान यान उड्ने छ ।यो स्पेसक्रयाफ्टले अन्तरीक्ष स्पेस ल्याब तियाङगोङ २ मा दुई दिनमा पुर्याउने छ भने जिङ र चेङ ३० दिन सम्म अन्तरीक्षमा रहनेछन् ।

जिङले २००८ र २०१२ मा अन्तरीक्ष यात्रा गरेका थिए । उनले १५ हजार घण्टा चीनीया हवाई सेनाको जहाज उडाएका थिए ।
चेनले भने सन् २०१० मा अन्तरीक्षको यात्रा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी