उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल परीक्षण असफल भएको अमेरीकी सेनाको दावी

उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल परीक्षण असफल भएको अमेरीकी सेनाको दावी

  • आइतवार, अशोज ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी ,असोज ३० ।
उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । सो परीक्षण असफल भएको अमेरिकी सेनाले जनाएको छ ।

उत्तर कोरियाले मध्यमस्तरको ब्यालेस्टिक मिसाइलको असफल परीक्षण गरेको अमेरिकाले दाबी गरेको हो । उत्तर कोरियाले चार हजार किलोमिटर परसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण देशको उत्तर पश्चिमी तटबाट गरेको विविसीले जनाएको छ ।

यो मिसाइलले दक्षिण कोरिया, जापान र अमेरिकाको भूभाग गुआममा मार हान्न सक्नेछ । उत्तर कोरियाले भने यस विषयमा केही बताएको छैन ।

संयुक्त राष्ट्रसंघले ब्यालेस्टिक मिसाइल तथा परमाणु प्रविधि प्रयोग गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले मिसाइल परीक्षण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी