हिलेरीले ड्रग लिएको आशका छ टेष्ट गरौंः ट्रम्प

हिलेरीले ड्रग लिएको आशका छ टेष्ट गरौंः ट्रम्प

  • आइतवार, अशोज ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी असोज ३० ।

आफूमाथि महिलामाथि यौन शोषण गर्ने भन्दै विभिन्न आरोप लाग्न थाले पछि अमेरीकी राष्ट्रपतिका रिपव्लिकन उम्मेद्धार डोनाल्ड ट्रम्पले प्रतिद्धन्दी हिलेरी क्लिन्टनमाथि ड्रग टेष्ट गर्नु पर्ने माग गर्नु भएको छ ।

अघिल्लो हप्ता भएको प्रेसिडेन्सीयल डिवेटमा साविकको तुलनामा चर्को स्वरमा भाषण शुरु गरेर , अन्तिममा कमजोर हुदै गएको भन्दै आफ्नो गाडीमा चढ्न समेत संघर्ष गरेको दखिएको भन्दै अर्को डिवेड पूर्व ड्रग टेष्ट गर्नु पर्ने ट्रम्पले बताउनु भएको छ ।
यद्यपि, यस मामलामा उनले कुनै प्रमाण भने पेश गरेका छैनन् । अर्को हप्ता अन्तिम प्रेसिडेन्सीयल डिवेट हुदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी