भारतले रुससग‘ दश बिलियन डलर भन्दा बढीको रक्षा सम्झौता गर्यो

भारतले रुससग‘ दश बिलियन डलर भन्दा बढीको रक्षा सम्झौता गर्यो

  • आइतवार, अशोज ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी असोज २९ । भारतले पाकिस्तानसग‘ विवाद बढीरहेका बेला रुसबाट ठूलो मात्रामा मिसाई र हतियार सामाग्री खरीद गर्ने सम्झौता गरेको छ ।
एयर मिसाईल डिफेन्स सिस्टम, स्टेल्थ फाईटर र हेलिकोप्टर खरीद गर्ने बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमीर पुटीनबीच शनिबार भएको भेटमा क्रममा सहमति भएको हो ।

sukhoi

यद्यपि, यी हतियार सामाग्रीको अन्तिम मुल्य र सम्झौता भने पछि तय हुने छ ।

भारले खरीद गर्ने खतरनाक मिसाईल सिस्टम प्रणालीले आकाशमा जमिनमा जुनसुकै क्षेत्रमा पनि क्षेप्यास्त्र प्रतिरोध गर्ने क्षमता राख्दछ । यो मिसाईल रुसले भर्खरै सिरीयामा तैनाथ गरेको छ ।
भारत रुसबाट हतियार खरीद गर्ने ठूलो मुलुक मानिन्छ । १९६० यता रुसले भारतलाई ४५ अरब डलरको हतियार बेचिसकेको एक बिज्ञले बताएका छन् ।
रुसले बेच्ने हतियार मध्य ३० प्रतिशत भारतले खरीद गर्ने गरेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी