बग्दादमा आत्मघाती बम आक्रमण ,३०को मृत्यु

बग्दादमा आत्मघाती बम आक्रमण ,३०को मृत्यु

  • शनिबार, अशोज २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी ,२९ असोज ।

इराकको राजधानी बग्दादमा आत्मघाती बम आक्रमण हुँदा ३० जनाको ज्यान गएको छ । ६० जना भन्दा बढी घाइते भएका छन् ।

प्रोफेट मोहम्मदका नाती हुसैनको श्रद्धाञ्जली सभामा भाग लिइरहेका सिया धर्मावलम्बीलाई लक्षित गरी विस्फोट गराइएको बिबिसीले जनाएको छ । विस्फोटको जिम्मा कसैले लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी