ट्रम्प माथि थप यौन दुव्र्यवहारको आरोप सार्वजनिक

ट्रम्प माथि थप यौन दुव्र्यवहारको आरोप सार्वजनिक

  • शनिबार, अशोज २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी असोज २९ ।
अमेरिकी राष्टपति पदका रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्प माथि यौन दुव्र्यवहारको थप आरोप सार्वजनिक भएको छ ।

ट्रम्पले विभिन्न समयमा आफू माथि यौन दूव्र्यवहार गरेको भन्दै दुइ महिलाले आरोप लगाएका छन् । पूर्व मोडल समर सर्भिसले आफूहरुलाई रोजगारी दिने भन्दै कार्यालयमा बोलाएर ट्रम्पले दूव्र्यवहार गरेको बताउनु भएको छ ।

राष्टपति पदका उम्मेदवार ट्रम्प विरुद्ध पछिल्लो समय १० महिलाले आफू माथि यौन दूव्र्यवहार गरेको भन्दै आरोप लगाएका छन् । यद्यपी ट्रम्पले भने सो आरोपको खण्डन गर्दै आउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी