पाकिस्तान र अजरबैजानले सयुक्त सैनिक अभ्यास गर्ने

पाकिस्तान र अजरबैजानले सयुक्त सैनिक अभ्यास गर्ने

  • शुक्रबार, अशोज २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी असोज २८ । भारतसग‘ तनाव बढीरहेका बेला पाकिस्तानले अजरबैजानसग‘ पनि सयुक्त सैनिक अभ्यास गर्ने भएको छ ।

अजरबैजानको भ्रमणमा जानु भएका पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफ र अजरबैजानका राष्ट्रपति ईहान एलियभले पत्रकार सम्मेलनमा यस विषयमा दुबै देशले योजना बनाएको बताउनु भयो ।
उहाले पाकिस्तानमा विकसित सुरक्षा उद्योग रहेको र यस क्षेत्रमा सहकार्यका लागि दुवै देशले योजना बनाएर काम गर्ने बताउनु भयो ।
दुवै देशले नजिकमा रहेर आपसी हितका लागि सहयोग आदान प्रदान गर्ने पनि बताएका छन् । पछिल्लो समय पाकिस्तानले रुससग‘ सयुक्त सैनिक अभ्यास गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी