एजेन्सी असोज २८ । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरसन औपचारीक रुपमा सयुक्त राष्ट्रसंघका महासचिव बन्नु भएको छ ।
सयुक्त राष्ट्रसंघको मुख्यालयले उहाको नियुक्तिको औपचारीक घोषणा गरेको हो ।
सयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष थोमस पिटरसनले गुटेरसन महासचिव पदका लागि उच्च शिक्षित र अनुभवी रहेको बताउनु भयो ।
शरणार्थी समस्या देखि विश्वका हरेक क्षेत्रमा अनुभवि रहेका हुनाले उनले विश्व समुदायको सेवामा समर्पित हुनेविस्वास अध्यक्ष पिटरसनको छ ।
सन् २०१७ जनवरी १ बाट वर्तमान महासचिव वान कि मुनको स्थानमा गुटेरसनले पदभार शुरु गर्नुहुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline