एजेन्सी असोज २७ । थाईल्याण्डका राजा पूमिपोन अदुन्यदेतको निधन भएको छ ।
स्थानीय समय अनुसार दिउसो ३ बजेर ५२ मिनेटमा उहाको निधन भएको राजदरबारले जनाएको छ ।
उनी विश्वमा सबै भन्दा धेरै समय शासन गर्ने राजा हुन् ।
८८ वर्षे राजा अदुन्यदेत लामो समय देखि विरामी रहदै आएका थिए । उनी १९४६ देखि थाईल्याण्डको राजा बनेका थिए ।
सैनिक शासन रहेको थाईल्याण्डमा उनको मृत्यु पछि राजनीतिक अस्थीरता पैदा हुन सक्ने आशंका गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline