रेस्लर खलीले रडै रडले ठोके अर्का रेस्लरलाई

रेस्लर खलीले रडै रडले ठोके अर्का रेस्लरलाई

  • बिहिबार, अशोज २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी । चर्चिर भारतीय रेस्लर खलीले गत सोमबार स्वर्ण महल होटलमा बसेका दुई जना विदेशी रेस्लर ब्रोडी स्टील र माईक नोक्सलाई फलामको रडले बेस्सरी कुटेका छन् ।

८ अक्टोबरमा विदेशी रेस्लरले आफ्नो एकेडेमीमा तोडफोड गरे पछि मुर्मुरिएका खलीले बदलाको रुपमा हानेको हुन सक्ने अुनुमान गरेका छन् ।

एक रेस्लीङ खेलका लागि आएका विदेशीलाई पिटे पछि ब्रोडले खलीलाई मैदानमा धुलो चटाउने चेतावनी दिएका थिए ।

khali-2

khali-3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी