जर्मनीमा एक सिरीयाली बन्दीको रहस्यमयी मृत्यु

जर्मनीमा एक सिरीयाली बन्दीको रहस्यमयी मृत्यु

  • बिहिबार, अशोज २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

असोज २७ एजेन्सी । जर्मनीको बन्दीगृहमा राखिएका एक जना सिरीयाली नागरिकको रहस्यमयी मृत्यु भएको छ । उनलाई बम हमलाको षड्यन्त्रमा संलग्न रहेको भन्दै उनलाई सोमबार पक्राउ गरिएको थियो ।
जर्मनी सञ्चारमाध्यमहरुका अनुसार जाबेर अल बक्र नामका ती युवालाई जेलको छतमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । बक्रको संवन्ध आईएससग‘ रहेको जर्मन प्रहरीको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी