असोज २६ एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिया धार्मिक स्थलमा बिद्रोहीले आक्रमण गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य २६ जना घाइते भएका छन् ।
मृत्यु हुने मध्य एक जना प्रहरी अधिकारी समेत रहेका छन् । पैगम्बर मोहम्मदका नाती इमाम हुसैनको निधन भएको दिनको सम्झना गर्न जम्मा भएका मानिसको भीडमा आक्रमण भएको हो । शिया समुदायको भीडमा आक्रमण भएकाले सुन्नी समुहबाट आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline