जिका भाईरस एशियाभर फैलने खतरा: विश्व स्वास्थ्य संगठन

जिका भाईरस एशियाभर फैलने खतरा: विश्व स्वास्थ्य संगठन

  • मङ्लबार, अशोज २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी असोज २५ । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले खतरनाक सावित भएको जिका भाईरस एशियामा फैलिने खतरा उच्च रहेको चेतोवनी दिएको छ ।

सिंगापुरमा सयौं जिकाको केस देखिएको र यस अघि नै थाईल्याण्डमा पनि यसको जीवाणु देखा परीसकेको भन्दै विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो ।

लामखुट्टेबाट पैदा हुने यो जीवाणुले विश्वभर ७० देशमा समस्या ल्याएको छ जस मध्य १९ देश एशियामा पर्दछ ।

विश्व स्वास्थ्य संगठनका निर्देशक मार्गरेट चाङले विज्ञहरुले यसको रोकथामको उपायको बारेमा प्रयास गरीरहेको बताउनु भएको छ ।
यद्यपि, वैज्ञानिकहरुले अहिले सम्म यस विषयमा कुनै निष्कर्ष निकाल्न सकेका छैनन् ।
यो भाईरसले मुख्य गरी गर्भवती महिलाहरुमा निकै समस्या ल्याउने गर्दछ । बच्चाहरुको ब्रेन डिफर्मेसन गर्दछ ।
पछिल्लो समय यो ब्राजिलबाट ठूलो मात्रामा फैलिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी