एजेन्सी असोज २३ । टर्कीमा भएको शक्तिशाली बम विष्फोटमा परी १० सैनिक सहित १८ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौ सेना तथा सर्वसाधारण घाईते भएका छन् ।
सरकारले कुर्द विद्रोही संगठन पिकेकेले कार बम विष्फोट गराएको बताएको छ । टर्कीका प्रधानमन्त्री बिनाली यिल्दीमनले पाच टन विष्फोटक पदार्थ सहितको बम विष्फोट भएको बताउनु भएको छ ।
ईरान र ईराकको सिमा क्षेत्रको एक पहाडी ईलाकामा बम विष्फोट भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline