रुसद्धारा परमाणु बम हान्न सक्ने क्षेप्यास्त्र तैनाथ

रुसद्धारा परमाणु बम हान्न सक्ने क्षेप्यास्त्र तैनाथ

  • आइतवार, अशोज २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी असोज २३ । रुसले पोल्याण्ड र लिथुआनीयाको नजिक पर्ने सिमा क्षेत्रमा एटम बम हान्न सक्ने क्षेप्यास्त्र तैनाथ गरेको छ ।
कलिनिनग्राद नामक क्षेत्रमा रुसी मिसाईल तैनाथ भएको छ । यो मिसाईलको मारक क्षमता सात सय किलो मिटर रहेको छ । सो मिसाईलले जर्मनको राजधानी बर्लिन सम्म मार हान्ने अनुमान गरिएको छ ।
लिथुआनीयाका विदेश मन्त्री लिनाश लिकेवियसले यो तैनाथीबाट रुसले पश्चिना देशलाई तर्साउन खोजेको टिप्पणी गर्नु भएको छ ।
तर रुसी रक्षा मन्त्रालयले नियमित सैनिक अभ्यासको क्रममा यो तैनाथ गरिएको र यस्तो तैनाथी पहिले पनि भएकाले चिन्ता गर्नु नपर्ने प्रष्ट पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी