कास्मीरमा फेरी भारतीय सुरक्षाकर्मीको गोली लागि एक बालकको मृत्यु भए पछि तनाव शुरु

कास्मीरमा फेरी भारतीय सुरक्षाकर्मीको गोली लागि एक बालकको मृत्यु भए पछि तनाव शुरु

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी असोज २२ । तीन महिनादेखि अशान्त बनेको कास्मीरमा भारतीय सुरक्षा फौजको पेलेट गोली लागेर घाईते भएका १२ बर्षे बालकको मृत्यु भए पछि फेरी तनाव शुरु भएको छ ।

अस्पतालमा आज बिहान ती बच्चाको मृत्यु भएको खबर पाउना साथ भारतीय सरकार र सुरक्षाकर्मीको विरोध गर्दै तोडफोड र प्रदर्शन भईरहेको जनाईएको छ ।

kashmir-2

जुनैद नामका ती बालकको टाउको र खुट्टामा गोली लागेको थियो । कास्मीरमा हजारौ मानिसहरुले स्वतन्त्रताको माग गर्दै आन्दोलन जारी राखेका छन् ।
उनीहरुले भारतको अधिनमा नबस्ने र त्यसका लागि युद्ध लड्न समेत तयार रहेको चेतावनी दिदै आक्रोस पोख्न थालेका छन् ।

कास्मीरमा भारतीय सुरक्षा फौजको गोली लागेर करीब एक सय जना कास्मीरी नागरिकको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी