साउन १० एजेन्सी । अमेरीकाको क्यालिफोर्निया स्थित लस एन्जेल्सको काउन्टी पहाडमा भीषण आगलागी भईरहेको छ । आगलागी बस्ती तिर सर्न थाले पछि सयौं नागरिकहरु घर छाडेर हिडेका छन् ।

आगाले सयौ घरहरु प्रभावित भएका छन् । आगो नियन्त्रणका लागि विमानबाट अग्नी रोधक सामाग्री र पानी खसाउने काम भईरहेको अधिकारीहरुले जनाएका छन् ।

साथै सयौ दमकल र कर्मचारीहरु समेत परिचालन गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

