पेरिस जलमग्न भए पछि लाखौं मानिस प्रभावित

पेरिस जलमग्न भए पछि लाखौं मानिस प्रभावित

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

फ्रान्सको राजधानी पेरिस नजिक रहेको साईने नदीमा आएको बाढीका कारण त्याहाको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

६ मिटर सम्म माथि पानीको सतह बढे पछि सडक, रेल सेवा लगायत प्रभावित छ भने मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।

एक दर्जन बढी मासनको मृत्य’ भएको समेत आशंका गरिएको छ । सरकारले पेरिसमा उच्च सतर्कता अपनाउने आदेश दिएको छ ।  बाढीका कारण य’रोपका अन्य देशहरुमा समेत प्रभाव परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी