फ्रान्सको राजधानी पेरिस नजिक रहेको साईने नदीमा आएको बाढीका कारण त्याहाको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
६ मिटर सम्म माथि पानीको सतह बढे पछि सडक, रेल सेवा लगायत प्रभावित छ भने मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।
एक दर्जन बढी मासनको मृत्य’ भएको समेत आशंका गरिएको छ । सरकारले पेरिसमा उच्च सतर्कता अपनाउने आदेश दिएको छ । बाढीका कारण य’रोपका अन्य देशहरुमा समेत प्रभाव परेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

