रुसी लडाकु बिमानले अमेरीकी मिसाईल सेन्टर नजिक उडान भर्यो

रुसी लडाकु बिमानले अमेरीकी मिसाईल सेन्टर नजिक उडान भर्यो

  • बिहिबार, बैशाख २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

२०७३ बैशाख २ । दुई वटा रुसी युद्धक बिमानले बाल्टिक सागरमा तैनाथ अमेरीकी नेतृत्वको मिसाईल डिस्ट्रोयर केन्द्र नजिक दर्जनौ पटक उडान भरेको छ ।
द सुखोई सु २४ नामक युद्धक बिमानले ३० फिट नजिकबाट आक्रमण गरे जस्तै गरी दर्जनौ पटक उडान भरेको अमेरीकी मिसाईल कमाण्डर डोनाल्ड कुकले बताएका छन् । रसियन सैनिक हेलिकप्टर समेत सात पटक सम्म उडाईएको थियो ।

रसीयन विमानले उडान भरुन्जेल युरोप तथा अमेरीकी बिमानहरु उडान रोकिएको थियो ।

त्यसै गरी रसिएन हेलिकोप्टर केए २७ ले पानी जहाजलाई नजिकै बाट फन्को मारे पछि अमेरीका चिन्तित बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ