२०७३ बैशाख २ । दुई वटा रुसी युद्धक बिमानले बाल्टिक सागरमा तैनाथ अमेरीकी नेतृत्वको मिसाईल डिस्ट्रोयर केन्द्र नजिक दर्जनौ पटक उडान भरेको छ ।
द सुखोई सु २४ नामक युद्धक बिमानले ३० फिट नजिकबाट आक्रमण गरे जस्तै गरी दर्जनौ पटक उडान भरेको अमेरीकी मिसाईल कमाण्डर डोनाल्ड कुकले बताएका छन् । रसियन सैनिक हेलिकप्टर समेत सात पटक सम्म उडाईएको थियो ।
रसीयन विमानले उडान भरुन्जेल युरोप तथा अमेरीकी बिमानहरु उडान रोकिएको थियो ।
त्यसै गरी रसिएन हेलिकोप्टर केए २७ ले पानी जहाजलाई नजिकै बाट फन्को मारे पछि अमेरीका चिन्तित बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
