चैत्र २८ काठमाण्डौं । नया बर्ष को आगमन संगै उपत्यका लगाएत संगै विभिन्न स्थान मध्ये उपत्यका को उत्तर पश्क्षिम अबस्थित इतिहाहिक बस्ति धर्मस्थलीमा यो बर्ष घोडेजात्रा एक दिन अगाडी बात पाच दिन मनाइने पाहाच्र्हे भव्य रुपमा मानिदै आइतबार जात्राकै रमाइलो सिन्दुर जात्रा भुजात्रा मनाइन्छ ।
जात्रामा तीनवटा महांकाल , पिङ्गला अजिमा र तिन वटा गणेश को खटहरु इन्द्र को ३२ हातलामो ढुंगे प्रतिमा रहेको लाछी टोलमा एक आपसमा जुधाएर एक आपसमा शुभकामना आदान प्रदान गरि मनाइन्छ ।
राजा धर्मदेव ले बस्ति बसाएको धर्मस्थलीको यो जात्रा लिच्छवी कालिन गङ्गा महारानीले १२ पुस्ता देखि लगातार मनाइदै आएको जात्रा व्यबस्थापन प्रतिनिधि एवं द्वारेक रुप काम गर्दै आउनुभएका स्थानीय नारायण श्रेष्ठ बि. स . २००८ सालदेखि जिम्मा लिई यो पर्व चलाउआएको र हाल नया पुस्ता लै जिम्मा दिएको बताउनु हुन्छ ।
धर्मस्थली लाई नुवाकोट ,कबिलाश , गोरखा संगै गोसाई कुण्ड जाने पुराने एतिहासिक मार्गको रुपमा चिनिन्छ ।

