धर्मस्थली सिन्दुर जात्राको आज अन्तिम दिन

धर्मस्थली सिन्दुर जात्राको आज अन्तिम दिन

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

चैत्र २८ काठमाण्डौं ।    नया बर्ष को आगमन संगै उपत्यका  लगाएत संगै विभिन्न स्थान मध्ये उपत्यका को उत्तर   पश्क्षिम अबस्थित इतिहाहिक बस्ति धर्मस्थलीमा यो बर्ष घोडेजात्रा एक दिन अगाडी बात पाच दिन मनाइने पाहाच्र्हे भव्य रुपमा मानिदै आइतबार   जात्राकै रमाइलो सिन्दुर जात्रा  भुजात्रा  मनाइन्छ ।

 जात्रामा तीनवटा महांकाल , पिङ्गला अजिमा र तिन वटा गणेश को खटहरु  इन्द्र को  ३२ हातलामो ढुंगे प्रतिमा रहेको लाछी टोलमा  एक आपसमा जुधाएर एक आपसमा शुभकामना आदान प्रदान गरि मनाइन्छ   ।

राजा धर्मदेव ले बस्ति  बसाएको धर्मस्थलीको यो जात्रा  लिच्छवी कालिन  गङ्गा महारानीले  १२ पुस्ता देखि लगातार मनाइदै आएको  जात्रा व्यबस्थापन प्रतिनिधि  एवं द्वारेक रुप काम गर्दै आउनुभएका स्थानीय  नारायण श्रेष्ठ    बि. स . २००८ सालदेखि जिम्मा लिई यो पर्व चलाउआएको र हाल नया पुस्ता लै जिम्मा दिएको बताउनु हुन्छ ।

धर्मस्थली लाई नुवाकोट ,कबिलाश , गोरखा संगै गोसाई कुण्ड जाने पुराने एतिहासिक मार्गको रुपमा चिनिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ