फ्रान्समा ४० हजार यौनकर्मीको भविष्य संकटमा 

फ्रान्समा ४० हजार यौनकर्मीको भविष्य संकटमा 

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

फ्रान्सको संसदले यौन सम्पर्क गरे बापत पैसा दिन नपाउने कानुन पारीत गरे पछि त्याहा रहेका ३० देखि ४० हजार यौनकर्मीहरुको भविष्य संकटमा परेको छ । उनीहरुले ससदबाहिर प्रदर्शन समेत गरेका छन् । अन्तराष्ट्रिय गिरोहले फ्रान्समा विभिन्न देशका युवती समेत लगेर यौन अखडाहरु तयार गरेका छन् ।

तर केही सासदहरुले यसलाई यौनकर्मीहरुलाई त्यस्तो पेशाबाट बाहिर ल्याउन यो कानुनले मद्धत गर्ने दावी गरेका छन् । सिनेट र न्यास्नल एसेम्ब्लीबीच यस विषयमा मतभेद रहेका कारण यो कानुन पारीत हुन दुई वर्ष लागेको थियो ।

फ्रान्समा ८० देखि ९० प्रतिशत सम्म विदेशी महिलाहरु यौनकर्मीको रुपमा रहेका छन् । यसले विदेशी यौनकर्मीहरुलाई फ्रान्समै बसेर रोजगारी गर्नका लागि चाहेमा अस्थायी अनुमतिको व्यवस्थागर्ने समेत निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी