८४ वर्षमा चौथी श्रीमति भित्र्याउने यी कस्ता ठिटा हुन् ?

८४ वर्षमा चौथी श्रीमति भित्र्याउने यी कस्ता ठिटा हुन् ?

  • शनिबार, फाल्गुन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

 मिडिया व्यापारी रुपक मार्डकले ८४ वर्षमा चौथो श्रीमति बिवाह गरेर चतिक पारेका छन् ।

उनले ५९ वर्षीया मोडल जैरी हालसग‘ लण्डनमा बिबाह गरेका हुन् । मार्डक अष्ट्रेलियामा जन्मिएका अमेरीकी नागरिक हुन् । उनको न्यूज युके कम्पनी छ जसले द टाईम्स र द सन नामक पत्रिका प्रकाशित गर्दै आएका छन् ।


मार्डेकको कुल ११ दशमलव २ अर्ब डलरका मालिक रहेको फोब्र्सले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी