आइएसद्धारा पेरिस आक्रमणकारीको भिडियो सार्वजनिक

आइएसद्धारा पेरिस आक्रमणकारीको भिडियो सार्वजनिक

  • सोमवार, माघ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं,११ माघ ।

बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले फ्रान्सको राजधानी पेरिसमा गत नोभेम्बरमा भएको आतंककारी आक्रमणको भिडियो सार्वजनिक गरेको छ ।

आतंककारी गतिविधिको निगरानी गर्ने एक समूहले आइएसले पेरिस आक्रमणमा संलग्न आक्रमणकारीको भिडियो अनलाइनमा पोस्ट गरेको जनाएको छ ।

भिडियोमा तस्बिर देखाइएको र भिडियोमा देखिएका मध्ये ८ जनाको तस्बिर आरोपित आक्रमणकारीसँग मिल्दोजुल्दो रहेको निगरानी समूहले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

भिडियोमा नोभेम्बर १३ मा पेरिसका कुन कुन ठाउँमा आक्रमण भएको थिया भन्नेबारेमा नाम समेत दिइएको छ । आक्रमणमा १ सय ३० जनाको मृत्यु भएकोे थियो । भिडियो आफूलाई आइएस बताउने इस्लामिक समूहको मिडिया च्यानलमार्फत सार्वजनिक गरिएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी