एजेन्सीमा,२८ पौष ।
टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा शक्तिशाली विस्फोट हुदा १० जनाको मुत्यु भएको छ ।
विस्फोटमा परी केही घाइते भएको जनाइएको छ । विस्फोट ऐतिहासिक रुपमा महत्वपूर्ण पर्यटन केन्द्र सुल्तानअहमतमा भएको अधिकारीहरुले बताएका छन ।
विस्फोट कसले गराएको भन्नेबारेमा केही नखुलेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन । तर, केही स्थानीयले भने आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline