चीनको तियांजिनमा विस्फोट हुदा १७ जनाको मृत्यु ,४ सय घाईते

चीनको तियांजिनमा विस्फोट हुदा १७ जनाको मृत्यु ,४ सय घाईते

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी ,२८ साउन ।

चीनको उत्तरी शहर तियांजिनमा विस्फोट हुँदा हुदा करिब १७ जनाको मृत्यु भएको छ ।

सरकारी मीडियाका अनुसार खतरनाक रसायनिक पदार्थ रहेको गोदाममा बिस्पोट भएको हो ।

चीनको सरकारी टेलिभिजन कंपनी सीसीटीवीले जनाए अनुसार सो आक्रमणमा ४ सय ब्यत्ति घाईते भएका छन् ।

तियांजिनको स्थानीय प्रशासनले घाईते मध्ये ११ जनाको अविस्था चिन्ताजनक रहेको छ ।

उत्त विस्फोट स्थानीय समय अनुसार राति साढे ११ बजे ज्वलनशील पदार्थ रहेको बिनहाई न्यु डेवलंपमेंट जोनको एक गोदाममा भएको सिनुआले जनाएको छ ।

यसअघि भने एक पेट्रोल स्टेशनमा बिस्फोट भएको खबर आएको बिबिसिले जनाएको छ ।  बिस्फोट भएको गोदाम रहेको स्थान बंदरगाहाको नजीक भएकाले स्थानीयबासीहरु त्यहाबाट सुरक्षीत स्थानतर्फ भागीरहेको जनाईएको छ ।

बीजिंगका दक्षिण पूर्व स्थित तियांजिन देशका एक मुख्य बंदरगाह र प्रमुख औद्योगीक क्षेत्र हो । समाचारमा देखाईएको तस्विर र भिडियोमा बिस्फोट भएको स्थानमा पहिले आगोको मुस्लो तथा पछि धुलो उठेको देख्न सकिन्छ ।

सो क्षेत्रका आसपास सबै स्थानमा बिद्युत समेत अबरुद्ध भएको सीसीटिवी ले जनाएको छ । के कारणले बिस्फोट भयो भन्ने यकिन नभएको सरकारी अधिकारीले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी