मःम फर एक किताब आयोजना

मःम फर एक किताब आयोजना

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

शिक्षा नेपालले एक किताब अभियानलाई अगाडी बढाउन  श्रावण २३ गते शनिवार मःम फर एक किताब आयोजना गरेको छ ।
जहाँ ५,००० भन्दा बढी सहभागिहरु र साथमा १०० जना  सेलिब्रेटीहरु सहभागि भएका भिए  । शिक्षा नेपालका सद्भावना दुत नम्रता श्रेष्ठ लगायत माल्भिका सुब्बा, नग्मा श्रेष्ठ, शुभेक्क्षा खड्का लगायत २० भन्दा बढी सेलिब्रिटीहरु सहभागी भएका थिए ।
भृकुटीमण्डपमा भएको कार्यक्रममा फरक स्वादका मःम का साथमा म्युजिक, डान्स, बुकमार्क, खेल तथा अन्य आकर्षक क्रियाकलापहरु भएका थिए ।
प्राप्त कोषबाट डोल्पा जिल्लाका को माझफाल गा.वि.स.का ५०० भन्दा बढी बालबालिकाहरु जसले एक किताब अभियान अन्र्तगत बाल किताबहरु पाएका छन तिनीहरुले राती किताबहरु पढ्न सकुन ५ पध को पिको हाइड्रो भनेर बिजुली बत्तीको ब्यवस्था गर्न उनीहरुको भनाई छ ।

सन् २०१३ देखि हालसम्म शिक्षा नेपालले एक किताब अभियान अन्र्तगत एक लाख बाल कथाका किताबहरु बालबालिकाहरुको हातमा पुरयाईएको छ ।

 बालबालिकामा पढ्ने बानीको विकास गराउँदै नेपालमा पठन सँस्कृतिको विकास गर्ने लक्ष्य लिएको आयोजकको भनाई छ । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी