भारत कस्तो लोकतन्त्र जहा मुसलमानलले जागिर खान पाउदैनन् ?

भारत कस्तो लोकतन्त्र जहा मुसलमानलले जागिर खान पाउदैनन् ?

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

जेष्ठ ७ दिल्ली
भारतमा मुसलमान माथि विभिन्न विभेद रहेको बताईदै आईरहेको सन्दर्भमा पछिल्लो पटक एक कम्पनीले मुसलमान भएकै कारण एक व्यक्तिलाई रोजगारी नदिएको सार्वजनिक भएको छ ।
जीशान अलि खानलाई एक डाईमण्ड कम्पनीले मुसलमान भएकै कारण रोजगारी दिन नसक्ने पत्र नै दिए पछि यसको बाहिर चर्चा चुलिएको हो ।
जीशानलाई कम्पनीले दिएको जवाफमा भनिएको छ “ डियर जिशान । आपके आवेदनके लिए शुक्रिया.लेकिन आपके ये वताते हुए बहुत दुख हो रहा हे कि हमारी कम्पनी केवल गैरमुसलमानको नोकरी देती है ” ।


हरे कृष्णा एक्पोर्टस लिमिटेड मा मार्केटिङ पोष्टका लागि जीशानले मे १९ मा आवेदन दिएका थिए ।
यो मुद्धा हाल न्यास्नल माईनोरीटी कमिसनमा दर्ता भएको छ ।
यसको अहिले भारत सहित धेरै देशमा विरोध भएको छ । धेरै सामाजिक सञ्जालमा यस घटनाप्रति आपत्ति जनाईएको छ ।
हाल भारतमा ८ करोडको हाराहारीमा मुसलमान समुदायको वसोबास रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी