पूर्व रक्षा मन्त्रीलाई मारिएको भन्ने प्रचार झुटो हो :- रिम चाङ

पूर्व रक्षा मन्त्रीलाई मारिएको भन्ने प्रचार झुटो हो :- रिम चाङ

  • बिहिबार, बैशाख ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौं, ३१ बैसाख ।

मे १३ मा विविसी लगायत पश्चिमा सञ्चार माध्यममा उत्तर कोरीयाका पूर्व रक्षा मन्त्री ह्योन योङ च्योलाई फासी दिईएको भनी आएको समाचार झुटो भएको उत्तर कोरीयाली प्रतिनिधिहरुले बताएका छन् ।

यस समाचारको विषयमा मिर्मिरेले उत्तर कोरीयाली दुतावासका पोलिटिकल काउन्सीलर रिम चाङ र्योलले पश्चिमा सञ्चार माध्यमले आफ्नो देशको विषयमा गलत समाचार दिने गरेको भन्दै उक्त कुरा गलत भएको बताए । हाम्रो देशको बारेमा पश्चिमाहरुले कहिले पनि सॉचो बोलेका छैनन् ।

पूर्व रक्षा मन्त्री ह्योन योङलाई हामी विश्व सामु देखाउछौं काउन्सीलर र्योलले भने । यस समाचारको बारेमा कुनै विज्ञप्ति किन नआएको होला भन्ने हाम्रो प्रश्नमा उनले भने झुट्टा कुराहरुको खण्डन गर्दै हिड्नु कुनै आवस्यकता नरहेको उनले बताए ।

विविसी लगायतका सञ्चार माध्यममा ३० अप्रीलमा जनताको अगाडी झुण्ड्याएर मारिएको भनी खबर सार्वजनिक गरेको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी