यमनमा जनता मारिएको भन्दै राष्ट्रसंघद्धारा आलोचना

यमनमा जनता मारिएको भन्दै राष्ट्रसंघद्धारा आलोचना

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बैशाख २७ एजेन्सी ।

संयुक्त राष्ट्रसंघले यमनमा हवाई हमलामा सर्वसाधारण निशानामा परेको भन्दै साउदी अरब नेतृत्वको गठबन्धनको आलोचना गरेको छ ।
यमनमा रहेका राष्ट्रसंघका प्रतिनिधिहरुले उत्तरी शहर सादा आसपासका मानिसहरु हवाई हमलाका कारण हताहती भईरहेको छ उनीहरु त्यसबाट बच्न संघर्ष गरीरहेको बताएका छन् ।
राष्ट्रसंघले मानिसको ठूलो क्षेत्रमा बम खसाउनु अन्तराष्ट्रिय कानुनको विपरीत भएको समेत उनीहरुले चेतावनी दिएका छन् ।
यस हमलाका कारण १४ सय भन्दा बढी सर्वसाधारण मारिएका छन् ।
हाउती विद्रोही विरुद्ध लक्षित यो कार्बाही भनिए पनि जनताको ठूलो हिस्सा यसको मारमा परेकोमा चिन्ता व्यक्त गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी