रबात, २७ चैत ।
मोरोक्कोमा शुक्रबार विहान सवेरै भएको बस दुर्घटनामा कम्तीमा ३१ व्यक्तिको मृत्यु भएको छ । सो दुर्घटानमा परी अन्य नौ जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ बजे उक्त दुर्घटना भएको जनाइएको छ । सडकको खराबीका कारण सो दुर्घटना भएको जनाइएको छ ।
मोरोक्काली रेडियोले शुक्रबार बिहान सबेरै भने दुर्घटनामा परी ४० व्यक्तिको मृत्यु भएको जानकारी दिएको थियो ।
सो समाचार उसले पछि सच्याएको छ । सिन्ह्वा
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline