यमनमा हतियार वृद्धि गर्ने अमेरीकी घोषणा

यमनमा हतियार वृद्धि गर्ने अमेरीकी घोषणा

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी चैत्र २५ । अमेरीकाले यमनमा जारी हिशाका बीच साउदी अरब नेतृत्वको गठबन्धनका लागि हतियार पठाउने घोषणा गरेको छ । यमनमा सरकार विरुद्ध हतियार उठाएका विद्रोहीहरुले शहरहरु कब्जा गर्दै ठूल ठुला हिशाहरु मच्चाए पछि अमेरीकाले त्यस्तो निर्णय गरेको हो । अमेरीकाले गोप्य जानकारीहरु समेत साउदी गठबन्धन नेतृत्वसग‘ आदान प्रदान गर्ने बताएको छ । पोर्ट अफ् एदेनका सडकहरुमा लडाई जारी रहेकाले मानवीय संकट पैदा भएको सहायता एजेन्सीहरुले चेतावनी दिएका छन् । पछिल्लो भीडन्तमा मात्रै ५ सय ५० जना भन्दा बढी मानिसको मृत्यु भएको र २ हजार घाईते भएको बिबिसीले जनाएको छ । मारिएका मध्य ७४ जना बालबालीका रहेका छन् । घटनाका कारण एक लाख मानिस विस्थापित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी