एमाले भित्रको अन्तरविरोध संसदीय समितिमा पनि देखा परेको छ । संसदीय समितिको आजको बैठकमा एमाले ओली र माधव पक्षका सांसदहरुबीच चर्को भनाभन भयो ।...
मन्त्रीपरिषद् विस्तार हुन नसकिरहेका बेला प्रधानमन्त्री शेर बहादुर देउवाले आज स्वास्थ्य राज्यमन्त्रीमा शैक्षिक व्यवशायी उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सिफारीसमा आजै राष्ट्रपतिले...
काठमाडौँ, १० साउन । बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो । जिल्लाको हेलम्बु र...
जलेश्वर, १० साउन । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले...
नवलपुर, १० साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२...
काठमाडौँ, ९ साउन । वाग्मती सफाइ महाअभियानको ४२८औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइसँगै वृक्षरोपण गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका...
कास्की, ९ साउन । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि...
काठमाडौँ, ९ साउन । महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुको भवन शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु हाइटमा रु ३५ लाख लागतमा निर्माण गरिन...
जनकपुरधाम, ९ साउन । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा उपमहानगरपालिकाको नवनिर्मित कार्यालय जनक भवनको उद्घाटन गर्नुभयो । रु आठ...
साउन ९, बर्दिया । कर्णाली नदीमा नुहाउन गएका २ जना बेपत्ता भएका छन् । गेरुवा गाँउपालिका वडा नं ६ का १४ वर्षिय सञ्जिव विक...
गलकोट, ९ साउन । बागलुङको निसीखोला गाउँपालिका–४ की गौमती दमिनीले हरेक दुई/दुई वर्षमा घरको छानो फेर्दै हैरानी खेप्दै आउनुभएको थियो । न्यून आयस्रोत भएको...
९ साउन, काठमाडौं । मैतीदेवी वकील समूहले नवनियुक्त महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई सम्मान गरेको छ । मैतीदेवी र त्यस वरपरका वकीलहरू भेला हुने थलो मैतीदेवी मन्दिर नजिकको...
काठमाडौँ, ९ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी...
चितवन, ९ साउन । कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो...
९साउन, काठमाडौं । मध्यम तथा लामो दूरीका सवारी साधनहरू आजदेखि सञ्चालन हुने भएका छन् । लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि...
डोटी, ९ साउन । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान...
ठेगाना:अनामनगर काठमाडौँ