मन्त्री नियुक्त हुनु अगावै प्रधानमन्त्रीले नियुक्त गरे स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई

मन्त्री नियुक्त हुनु अगावै प्रधानमन्त्रीले नियुक्त गरे स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई

  • आइतवार, साउन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

मन्त्रीपरिषद् विस्तार हुन नसकिरहेका बेला प्रधानमन्त्री शेर बहादुर देउवाले आज स्वास्थ्य राज्यमन्त्रीमा शैक्षिक व्यवशायी उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सिफारीसमा आजै राष्ट्रपतिले श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
श्रेष्ठ समानुपातिक सांसद हुन् ।
श्रेष्ठको नियुक्तिपछि मन्त्रीपरिषद् ६ सदस्यीय बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ