साउन ९, बर्दिया । कर्णाली नदीमा नुहाउन गएका २ जना बेपत्ता भएका छन् । गेरुवा गाँउपालिका वडा नं ६ का १४ वर्षिय सञ्जिव विक र उनकी ८ वर्षिय बहिनी दिलमाया विक कर्णाली नदीमा
वेपत्ता भएका हुन् ।
खाना खाएर खेल्न गएका दाजु बहिनी नुहाउने क्रममा ११ बजे बेपत्ता भएको स्थानीयले जनाएका छन् । बेपत्ता भएका बालबालिकाको प्रहरी र स्थानीयहरुले खोजी जारी राखेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline