असोज १८, सुनसरी । देशभर लगातार भइरहेको वर्षासँगै सप्तकोसी नदीको जलस्तरमा वृद्धि हुन सक्ने सम्भावना बढेपछि सुनसरी प्रशासनले सप्तकोसी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह...
मुग्लिन (चितवन), १८ असोज : पहिरोेले अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको...
काठमाडौँ, १८ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले...
आश्विन १८, काभ्रे । काभ्रेस्थित अरनिको राजमार्ग अन्तर्गत ५४ किलोमा ढुंगासहित पहिरो झरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । शुक्रबार...
सुदूरपश्चिम, १८ असोजः धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य १२...
राजविराज (सप्तरी), १८ असोजः यहाँ छुट्टाछुट्टै दुर्घटनामा परी आज तीन जनाको ज्यान गएको छ । हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल...
काठमाडौँ, १८ असोजः खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ । धादिङमा पहिरो...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अति जोखिम र जोखिमयुक्त गरी दुई क्षेत्रमा जिल्लाहरु विभाजन गरेको जानकारी दिँदै सोही अनुरुप...
आश्विन १८, काठमाडौँ । खराब मौसमका कारण आज काठमाडौं विमानस्थलमा उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयका अनुसार शनिबार बिहान...
काठमाडौं । शुक्रबार दिउँसोदेखि सुरु वर्षाका कारण जनजीवन प्रभावित भएको छ । मुख्य राजमार्गदेखि सहायक मार्ग र स्थानीय सडक सञ्जाल प्रभावित छन् । कान्ति लोकपथमा...
मुग्लिन (चितवन), १८ असोज : पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । धादिङ बेनिघाट...
काठमाडौँ, १८ असोज : हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने...
कास्की, १८ असोज : जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ ।...
गण्डकी, १७ असोजः जिल्ला प्रशासन कार्यालय, कास्कीले आज शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ...
मनाङ, १७ असोजः मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ । मौसम विज्ञान विभागले...
महोत्तरी, १७ असोजः यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस...
ठेगाना:अनामनगर काठमाडौँ