सिन्धुपाल्चोक, १८ भदौः रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् । तातोपानी अध्यागमन...
सर्लाही, १८ भदौः भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तहरूका परिवार यतिबेला शोकमा हुनुहुन्छ । बाढीपछि बेपत्ता हुनुभएकाको खबर पाउने आशमा रहेका परिवार समय घर्किंदै गएसँगै...
काठमाडौँ, १८ भदौः भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ । भदौ १० गतेको बाढीमा...
लाङटाङ-लिरुङ हिमालको उत्तरी पाखामा गएको भीषण हिमपहिरोपछि भदौ १० गते आएको बाढीले पूर्वसूचना प्रणालीका जलमापन केन्द्रहरू बगाएपछि सिर्जना भएको सूचना अभावलाई सम्बोधन गर्न...
काठमाडौँ, १८ भदौः सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ, १८ भदौः प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदहरूले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ । बैठकमा सांसद...
काठमाडौँ, १८ भदौः भोटेकोशी नदी क्षेत्रमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङहरूमा अझै धेरै मानिसहरू फसेको अवस्थामा रहेकाले...
काठमाडौँ। सरकारले आउँदो भदौ २३ गते ‘जेनजी सहिद दिवस’ (Gen Z Martyr Day) को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको...
काठमाडौँ। सरकारले रसुवाको भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी आएको १३ औँ...
काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा शव पहिचान र राहत कार्यमा सहयोग पुर्याउन चीनले आकस्मिक सहायताको तेस्रो खेप नेपाल पठाएको छ। चिनियाँ जनमुक्ति सेना (PLA) को...
काठमाडौँ, १८ भदौः सांसदहरूले भोटेकोशी–त्रिशूली नदीमा बेपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको...
काठमाडौँ, १८ भदौः नेपाली कांग्रेसले भोटेकोशी बाढीको विपद् सम्बन्धमा स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गरेको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा...
काठमाडाैँ, १८ भदौः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तीव्र गराउन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य...
बागलुङ, १८ भदौः भोटेकोशी बाढीको प्रभाव कहर रसुवा र नुवाकोटमा मात्रै सीमित रहेन । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका १६...
काठमाडौँ, १८ भदौः प्रतिनिधिसभामा भोटेकोशी बाढी नेपालको कारणले सिर्जित नभएको दाबी गर्दैै जलवायु न्याय र क्षतिपूर्तिसम्बन्धी माग गरिएको छ । आजको बैठकमा भाग...
काठमाडौँ। भोटेकोसी बाढीपछिको खोज तथा उद्धार कार्यमा सघाउन अस्ट्रेलिया सरकारले १५ सदस्यीय विशेषज्ञ ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम’ नेपाल पठाउने भएको छ। नेपाल सरकारको औपचारिक...
ठेगाना:अनामनगर काठमाडौँ