असोज २३ २०७२ बीरगञ्ज । नेपाली सिमा क्षेत्रमा लुटपाट र चोरी डकैती गर्दै आएका भारतीय एक अपराधीलाई प्रहरीले ईन्काउटर गरी मारिदिएको छ । ती अपराधीले...
काठमाडौं, असोज २४ । दशैँको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ। घटस्थापनाका दिन आ आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका...
धरान ,२४ असोज । धरान ११ स्थित कल्याणचौकमा अज्ञात समुहको कटटी प्रहारबाट धरान १६ जोरसखुवाका २४ बर्षीय शैलेश श्रेष्ठ अज्ञात समूहको कट्टी प्रहारबाट घाइते भएका...
धरान , २३ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती पुल नजिक आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकै घरका दाजुभाइको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ जादै...
काठमाडौं, असोज २३ । दसैं मान्नका लागि बिभिन्न नाका हुदै काठमाडौं उपत्यकाबाट करिब २२ लाख बढी यात्रु बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार...
काठमाण्डौ ,२३ असोज । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको आठौं दिन आज , नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाष्टमी पर्व मनाईंदैछ । आश्विन शुक्ल प्रतिपदाका...
काठमाडौं, असोज २२ । विश्वशान्ति अभियान नेपाल श्रीभागवत धामको आयोजना आज राजधानीमा नवदुर्गा विशेष साधनाको अयोजना गरिएको छ । विश्वकल्याण तथा समस्त प्राणीहरुमा सुख, शान्ति एवं...
राजविराज, असोज २२ । सप्तरी बोरिया गाविस–१ स्थित नहरमा आज शंकास्पद अवस्थामा एक महिलाको शव फेलापरेको छ । मुखको दुबैपट्टिको भागमा ढुंगा प्रहार भएको र...
झापा, असोज २२ । झापाको बिर्तामोडमा आमरण अनशनमा बसेका स्थानीय सामाजिक अगुवा चैतन्यप्रकाश मैनालीले आज ११ दिनपछि अनशन स्थगित गर्नुभएको छ । मेची अञ्चलमा पूर्वाधार...
चीतवन , २२ असोज । दुई साताअघि चितवनको दारेचोकस्थित घोप्टेभीरबाट गाडीसहित वेपत्ता पूर्वगृहमन्त्री माधव घिमिरेका भाइ मोहनको शव आज बिहान फेला परेको छ । तनहुँको देवघाट...
२२ असोज, धनगढी । मोटरसाईकलमा पेट्रोल भर्ने क्रममा कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा आगलागी भएको छ । पेट्रोल भर्दै गर्दा बा ६७ प ५० २३...
काठमाडौ, २२ असोज । प्राध्यापक डाक्टर गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगित गर्नुभएको छ । स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षामा सुधारको माग राखेर...
काठमाडौं, असोज २२ । नेपालीहरुको महान पर्व दशैं मनाउन उपत्यकाबाट करिब १५ लाख बढी मानिस बाहिरिएका छन् । दशैका लागी उपत्यका छाड्नेकोे चाप बढ्दै गएको छ...
काठमाडौँ, असोज २२ । बडादशैंको सातौं दिन आज फूलपाती, देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याईँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा...
काठमाण्डौ ,२१ असोज । सरकारले दशै पर्वको अवसरमा १ सय ४ जना कैदिको सजाय मिनाहा गरेको छ । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले बिभिन्न कसुरमा हिरासतमा...
काठमाडौं, २१ असोज । जनताको गुनासो सुन्न हेलो सरकार दशैंमा पनि खुल्ला रहने भएको छ । हिन्दु नेपालीहरुको महान चाड बडादशैंका अवसरमा जनताले आफ्नो गुनासो...
ठेगाना:अनामनगर काठमाडौँ