काठमाण्डौ ,२१ असोज ।
सरकारले दशै पर्वको अवसरमा १ सय ४ जना कैदिको सजाय मिनाहा गरेको छ ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले बिभिन्न कसुरमा हिरासतमा सजाय भोगिरहेका उनीहरुको बाकी सजाय मिनाह गर्नुभएको हो ।
भण्डारीले आज संबिधानको धारा २ सय ७६ बमोजिम उनीहरुको बाकी सजाय मिनाह गर्नुभएको हो ।
राष्ट्रपति कार्यलयद्धारा आज जारी बिज्ञप्तीमा कारागारमा रहेका बेला असल आचरण भएकाहरुलाई दशैको अवसरमा आममाफि दिईएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline