चिप्लेढुङ्गा । कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा विद्या भट्टराईको उम्मेदवारीले रवीन्द्रप्रसाद अधिकारीको जन्मस्थान भरतपोखरीवासी खुशी भएका छन् । “आफ्नो माटोमा जन्मे हुर्केर...
काठमाडौँ, २२ कात्तिक । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान्...
काठमाडौँ, २१ कार्तिक । भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा र लिपुलेकलाई समेटेपछि नेपाल सुरु भएको चौतर्फि विरोध पछि भारतले बिहिवार पत्रकार सम्मेलन...
बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी...
काठमाडाैं, २१ कार्तिक । आप्रवासी कामदारको मानव अधिकार संरक्षणमा सहयोग गर्ने उद्देश्यले यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायको सहभागितामा काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको...
सल्यान, २१ कार्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताउनुभएको छ । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका...
काठमाडौं , २१ कात्तिक । उपनिर्वाचन हुने क्षेत्रमा आज दलहरुले निर्वाचन आयोगमा उम्मेदबारी दर्ता गर्दैछन् । उम्मेदबारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट...
काठमाडौं, २० कार्तिक। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा विरोधमा प्रदर्शन गरेको छ । अखिलले आज दिउँसो प्रदर्शनी...
भक्तपुर, २० कात्तिक । चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था...
अर्घाखाँची, २० कात्तिक । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा...
पर्सा, २० कात्तिक । बालकलाई अपहरण गरी रु १२ लाख फिरौती माग गरेको अभियोगमा पोखरिया नगरपालिका–६ सोनवरियाका राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको...
सुर्खेत, २० कात्तिक । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएका प्रदेश प्रमुख...
भक्तपुर, २० कात्तिक । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ ।...
तुलसीपुर, २० कात्तिक । यातायात व्यवस्था कार्यालय दाङको ट्रायल सेन्टर भाडाको जग्गामा सञ्चालित छ । तुलसीपुर उपमहानगरपालिका–६ स्थित शोभा भगवतीको गुठीको जग्गा भाडामा लिएर २०७०...
काठमाडौँ, २० कात्तिक । ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने जनाएको छ । केही दिनअघि ललितपुर महानगरपालिका–१४ को नख्खुखोला...
काठमाडौं, २० कात्तिक । भारतद्धारा नेपाली भूमीमाथि भएको अतिक्रमणको बिरुद्धमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पनि संद्दर्षका कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी...
ठेगाना:अनामनगर काठमाडौँ