निर्वाचन कार्यलय छेउमा बम बिस्फोट !

निर्वाचन कार्यलय छेउमा बम बिस्फोट !

  • बिहिबार, कार्तिक २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं , २१ कात्तिक । उपनिर्वाचन हुने क्षेत्रमा आज दलहरुले निर्वाचन आयोगमा उम्मेदबारी दर्ता गर्दैछन् ।  उम्मेदबारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट भएको छ ।

कास्की क्षेत्र न २ मा हुन गईरहेको उम्मेदवारको मनोनयन दर्ताको कार्य हुँदै गर्दा वि’स्फोट भएको हो। यदपी उक्त बिस्फोटको जिम्मा भने कसैले लिएको छैन। पोखराको पर्यटन बसपार्कमा नजिक रहेको निर्वाचन कार्यलय छेउमा भएको बम बिस्फोटमा खासै क्षति भने भएको छैन ।

बम विस्फोट कसले र किन गरिएको भन्ने अनुसन्धान भइरहकेा प्रहरीले जनाएकाे छ । करिब १० :४० को समयमा विस्फोट भएको थियो ।  विस्फाेटपछि साे क्षेत्रकाे सुरक्षा व्यावस्था थप कडा पारिएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ